‘एउटै नाउरको सिकार गर्न २३ लाख’

काठमाडौं आइपुग्यो चीनको सिचुवान प्रान्तले उपलब्ध गराएको २०० थान अक्सिजन जेनेरेटर

काठमाडौं । चीनको सिचुवान प्रान्तले उपलब्ध गराएका अक्सिजन सिलिन्डर र जेनेरटर लगायतका स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेका छन् । बुधबार २०० थान अक्सिजन जेनेरटर काठमाडौं आइपुगेको चिनियाँ दूतावासले जनाएको छ ।

चीनले यसअघि नेपाललाई २००० अक्सिजन सिलिन्डर र १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ४ : ०२ बजे