साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कोभिड महामारीका कारण बन्द भएका सिनेमा हलहरू भोलिदेखि खुल्ने 

काठमाडौँ । कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरू १ फागुनबाट खुल्ला हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन । 

सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने भएका छन् । 

 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : १५ बजे