आन्तरिक हवाई उडानमा अत्यधिक चाप

स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको अध्यक्ष ओलीद्वारा उद्घाटन (लाइभ)

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सातै प्रदेशमा आयोजना गर्न लागिरहेको 'स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।

नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय माइतीघरबाट अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट सातै प्रदेशमा आयोजना गर्न लागिरहेको 'स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १ : २७ बजे