आन्तरिक हवाई उडानमा अत्यधिक चाप

एमालेद्वारा पार्टी नियमावाली संशोधनसहित पारित

काठमाडौं । नेकपा एमालेले पार्टीको नियमावाली संशोधनसहित पारित गरि लागू गरेको छ। 

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीले आज ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका–२०७८’ जारी गरि लागू गरेको जानकारी दिनुभएको छ । 

 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ९ : ५८ बजे