आन्तरिक हवाई उडानमा अत्यधिक चाप

एमसीसीको विरोधमा साना वामपन्थी दलद्वारा संसद घेराउ (फाेटाेफिचर)

काठमाडौँ ।मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना वामपन्थी दलले अमेरिकी सहायता कार्यक्रम एमसीसीको विरोधमा बुधबार निकालेको विरोध प्रदर्शन । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टीलगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी सम्झौताविरुद्ध माइतीघर मण्डलासहित देशभर विरोध प्रदर्शन गरेकाे छ । उनीहरूले बानेश्वरस्थित संसद भवन घेराउ समेत गरेका छन् । 

​​​​​​​

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ४ : १५ बजे