आन्तरिक हवाई उडानमा अत्यधिक चाप

भूमि व्यवस्था समितिको सभापतिमा श्रीवास्तव निर्वाचित

जनकपुर। मधेस प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा प्रदेशसभा सदस्य मदनसेन श्रीवास्तव निर्वाचित हुनुभएको छ । 

 प्रदेशसभामा आज भएको मतदानमा श्रीवास्तवले सात मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका जगतारनदेवी साह सुडीले तीन मत  प्राप्त गर्नुभएको प्रदेशसभा सचिवलायका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  २ : ५५ बजे