आन्तरिक हवाई उडानमा अत्यधिक चाप

हेर्नुहोस् के हो त एमसीसी सम्झौता ? ( पूर्णपाठ नेपालीमा)

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  मुख्यालयलाई पत्र लेखेर सङ्घीय संसद्बाट पारित गराउने लिखित प्रतिबद्धता गरेको पत्र सार्वजनीक भएसँगै  एमसीसीका बारेमा फेरी चर्चा सुरु भएको छ । एमसीसीका विषयमा विविध तर्क टिप्पणीहरु आइरहेका बेला हामीले एमसीसी सम्झौता  पूर्णपाठ जस्ताको तस्तै  प्रकाशन गरेका छौ । ​​​​​​​

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ३ : ०७ बजे