काठमाडौं। नेपालमा कोरोनाभाइरसको तेस्रो नयाँ भरियन्ट फैलिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएकोमा उक्त भाइरस भेटिएको हो । कोरोनाको पुरानो भाइरससँगै बी.१.६१७.१ र बी.१.६१७.२ भेरियन्ट रहेको पुष्टि भएको मन्त्रालयको अनुसन्धानले देखाएको छ। यो सबै उमेर समूहमा उत्तिकै सङ्क्रामक रहेको पनि बताइएको छ।
प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार ८ : १९ बजे
प्रतिक्रिया