न्युयोर्क – भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ ।
देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ ।
स्थानीय समय अनुसार शुक्रबार राती भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् ।
रासस÷एएनआई
प्रकाशित मिति : २२ माघ २०७८, शनिबार २ : ११ बजे
प्रतिक्रिया