आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले जलायो प्रधानमन्त्रीको पुतला

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ । अनेरास्ववियुले बिहीबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गर्दै प्रधानमन्त्री  देउवाको पुतला दहन गरेको हो । 

विद्यार्थीहरूले प्रदर्शनका क्रममा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर', 'स्थानीय तह निर्वाचन तत्काल घोषणा गर', लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ५ : २४ बजे