‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

जसपाका केन्द्रीय सदस्य सिंहको निधन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य जितेन्द्र सिंहको कोरोना संक्रमणका कारण निधन भएको छ । सिंहको उपचार वीरगञ्जमा चलिरहेको थियो । तर अवस्था बिग्रिँदै गएपछि हिजो हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको मेडिसीटीमा भर्ना गरिएको थियो ।

उपचारकैक्रममा आज उहाँको निधन भएको हो । नेता सिंह पहिलो र दोस्रो संविधानसभामा बाराको क्षेत्र नम्बर २ बाट चुनाव लड्नुभएको थयो । उनाँका दुई छोरा हुनुहुन्छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  २ : २५ बजे