काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै, आज थप ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप एकैदिन १२ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : १९ माघ २०७८, बुधबार ४ : ४९ बजे
प्रतिक्रिया