‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ ।

सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उहाँ चिकित्सकका निगरानीमा होम आइसोलेसन रहनुभएको मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ६ : ०२ बजे