काठमाडौं । राष्ट्रिय सभाको बैठक १७ माघ (सोमबार) बस्ने गरी बोलाइएको छ ।
संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् ।
यसअघि २ माघमा सूचना निकालेर अर्काे सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।
सूचना
प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार २ : ३३ बजे
प्रतिक्रिया