मास्क खोइ ? अभियानलाई गिज्याउँदै सर्वसाधारण (फोटोफिचर)

काठमाडौँ – संघीय राजधानी काठमाडौंका सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेहरू प्रायःले मास्क लगाएको पाइदैन । मास्क  लगाइहाले पनि सही तरिकाले लगाउने कमै हुन्छन् ।

सरकारले जोरबिजोर प्रणाली लागू गरेसँगै सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढे पनि सहचालकहरू आफैँले मास्क नलगाउँदा संक्रमण रोकिएला भनेर कसरी मान्नु ? यसतर्फ सम्बन्धित निकायको ध्यान जानू जरुरी छ । 

​​​​​​​

 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  २ : ०८ बजे