यस्तो छ आजको विनिमय दर

आजको सुनचाँदी मूल्य

काठमाडौं – साताकाे दाेस्राे दिन साेमबार नेपालमा सुनचाँदीकाे स्थिर छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार  सोमबार सुनचाँदीकोे भाउ स्थिर छ ।

साेमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ । साेही मूल्यमा आइतबार काराेबार भएकाे महासंघले जनाएकाे छ । 

यसैगरी साेमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ ।   साेमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ११ : ३४ बजे