जोर बिजोरलाई कार्यान्वयन गर्न ठाउँ ठाउँमा ट्राफिक प्रहरीको चेकिङ (फोटो फिचर)

काठमाडौँ   काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण रोकथामका लागि सवारीसाधनमा जोर विजोर लागु गरिएको छ ।

काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार सवारीसाधनमा लागु गरिएको जोर विजोरलाई कार्यान्वयन गर्न सडकमा ट्राफिक प्रहरीको ठाउँ ठाउँमा चेकिङ देखिएको छ । 

अत्यावश्यकीय क्षेत्रबाहेकका सवारीसाधनमा गरिएको जोर विजोर कार्यान्यवनका लागि ट्राफिक प्रहरीले परिचयपत्र हेर्दै चेकिङ गरेका छन् । 

​​​​​​​

प्रकाशित मिति : ९ माघ २०७८, आइतबार  ५ : ४६ बजे