हिँड भनेर जबजको पथमा
सिकाए युवालाई देशमा।१।
भएर विचारमा खुब दृढ
पार्टीलाई बनाए सुदृढ।२।
आँखा बैरीको लागेर
मारे दासढुंगामा खसालेर।३।
भयो २८ वर्ष यता
हत्यारा गयो कता।४।
पिडामा छन् जनता
किन बुझ्दैनन् नेता।५।
जपेर नाम मदनको
भयो यात्रा सदनको।६।
सकियो भनेर उपदेयता
विरोध गर्छन् केही नेता।७।
प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार ९ : ४८ बजे
प्रतिक्रिया