संवाद र सहमतिमै संसदको गतिरोध अन्त्य हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने बताएका हुन् । 

एमालेले कार्वाही गरेका सांसदको सूँची प्रकाशन नगरेको विरोधमा नेकपा एमालेका सांसदहरूले निरन्तर संसद्मा नाराबाजीले गर्दै आइरहनुभएको छ । 

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ४ : ५१ बजे