दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रधानमन्त्रीबाट कार्कीका निधनमा दुःख व्यक्त

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

आज साँझ सामाजिक सञ्जाल ट्वीटर मार्फत ट्वीट गर्दै  प्रधानमन्त्री ओलीले गीतकार कार्कीप्रति श्रद्धासुमन अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ८ : ५६ बजे