‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राप्रपा अध्यक्ष थापालाई प्रधानमन्त्रीको फोन : बादललाई भोट दिन आग्रह

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गरेर राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले उम्दवारलाई भोट माग्नुभएको छ। प्रधानमन्त्रीले आज फोन गरेर राष्ट्रियसभा उपनिर्वाचनमा एमालेको उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिन आग्रह गनर््भएको हो । हिजो राप्रपाले एमालेले आग्रह गरे आफूहरु बादललाई भोट दिन तयार रहेको बताएको थियो।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ५ : १२ बजे