काठमाडौं – सरकारले विभिन्न स्वास्थ्य संस्था र स्थानीय तहबाट कोरोनाभाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ ।
पहिलो र दोस्रो डोज खोप लगाइसकेका अग्रपंक्तिमा खटिनेहरूलाई बुस्टर डोज समेत लगाउन सरकारले आग्रह गरेको छ ।
प्रकाशित मिति : ५ माघ २०७८, बुधबार ४ : १७ बजे
प्रतिक्रिया