मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार

काठमाडौँ –  वीरगन्जलाई मधेश प्रदेशको राजधानी नबनाएपछी मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ ।

आन्दोलनकारीहरुले वीरगञ्जलाई मधेश प्रदेशको राजधानी नबनाएको भन्दै तेजारथ टोल स्थित मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेका हुन् ।

नेपाली  काँग्रेस वीरगञ्ज महानगर समितिले निकालेको जुलुसले मुख्य राउतको घरमा ढुङ्गा प्रहार गर्दा सिसा फुटेको बताइएको छ ।

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  ४ : १४ बजे