‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

आज मध्यरातदेखि कोभिड निर्देशिका लागू हुने (आदेशसहित)

​​​​​​​​​​​​​​काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश आज मध्यरातदेखि लागूहुने भएको छ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि आज  मध्यरातदेखि  मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयन गर्ने निर्णय गरेको हो  । 

यस्तो छ ललितपुर प्रशासनले आज जारी गरेको आदेश :


 

 

प्रकाशित मिति : ४ माघ २०७८, मंगलबार  १ : ५४ बजे