यस्तो छ आजको विनिमय दर

दिल्लीको वायुको गुणस्तर अत्यन्त खराब

एजेन्सी । दिल्लीको हावाको गुणस्तर लगातार तेस्रो दिन पनि ‘धेरै खराब श्रेणीमा रह्यो र समग्र वायु गुणस्तर सूचकांक (एक्युआई) ३०१ रेकर्ड गरिएको छ। 

वायु गुणस्तर, मौसम पूर्वानुमान तथा अनुसन्धान (एसएफएआर) आइतबार बिहान जनाएअनुसार राष्ट्रिय राजधानीको वायुको गुणस्तर जनवरी ९ देखि ११ माघसम्म लगातार तीन दिनसम्म ‘सन्तोषजनक’ श्रेणीमा रहेको थियो भने माघ १२ गते ‘मध्यम’ श्रेणीमा झरेको थियो ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ११ : ३७ बजे