राष्ट्रपति भवनमा घटस्थापना

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

परीक्षण गराउँदा उहाँमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १ : ३१ बजे