काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ ।
उनलाई साँझ पोखराबाट विमानमार्फत काठमाडौं ल्याइएको हो । उनलाई जिल्ला प्रहरी परिसर लगिाएको छ ।
विमानस्थलबाट निकाल्ने क्रममा रास्वपाका नेता कार्याकर्ताले नारावाजी गरेका थिए ।
प्रकाशित मिति : १३ मंसिर २०८१, बिहिबार ८ : ०१ बजे
प्रतिक्रिया