काठमाडौं । विद्युत् नियमन आयोगले लाइन नकाटी बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ ।
आयोगले आज प्राधिकरणलाई पत्र पठाउँदै डेडिकेटेड तथा ट्रंकलाइन विवादको बक्यौता उठाउँदा लाइन नकाट्न निर्देशन दिएको हो ।
प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार ९ : २३ बजे
प्रतिक्रिया