काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १४.८७ अंकले बढेको छ । यससँगै सूचक २६८२.२८ बिन्दुमा आएको छ ।
कुल १ सय १९ वटा कारोबार हुँदा १ करोड ७४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा ६० कम्पनीको १७ हजार ५ सय १२ कित्ता सेयर कारोबार भएको छ ।
३७ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार ११ : ०३ बजे
प्रतिक्रिया