काठमाडौं । अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त हुनुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम यादवलाई राजदूत नियुक्त गर्नुभएको हो ।
सरकारले भदौ २५ गते यादवलाई राजदूतका लागि सिफारिस गरेको थियो ।
प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार ९ : ०४ बजे
प्रतिक्रिया