प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिनुभयाे राजीनामा

काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिनुभएकाे छ।

सचिव अधिकारीले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिनुभएकाे हाे। अधिकारीले स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामा दिनुभएकाे हाे ।

उहाँ गत असार १७ गते सचिव नियुक्त हुनुभएके थियाे ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १ : २४ बजे