राष्ट्रपति भवनमा घटस्थापना

प्रेस चाैतारी काठमाडाैंकाे अधिवेशन आज, पृथ्वीसुब्बाले उद्घाटन गर्ने

काठमाडाैं – नेकपा (एमाले)निकट प्रेस चाैतारी नेपाल काठमाडौंको जिल्ला अधिवेशन आज मंगलबार हुँदैछ । 

बिहान १० बजे बागबजारमा हुने अधिवेशनकाे उद्घाटन एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम रहेकाे जानकारी दिइएकाे छ । 

अधिवेशनमा एमाले नेताहरु राजन भट्टराई, बिष्णु रिजाल र काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलासमेत सहभागी हुनेछन् ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : ५९ बजे