‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राष्ट्रपतिद्वारा सरकारको सिफारिसमा गैर आवासीय राजदूत नियुक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा गैर आवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्कालाई गणतन्त्र पोल्यान्ड, हङगेरी र चेक गणतन्त्र समेतका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपतिले नेपालको संविधानको धारा, २८२ अनुसार उहाँलाई गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ५ : ५२ बजे