राष्ट्रपति भवनमा घटस्थापना

नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ चयन

काठमाडौँ – नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

नेकपा एमाले मकवानपुरबाट सर्वसम्मत रुपमा चयन हुनेहरुमा अध्यक्ष पदमा एकलाल श्रेष्ठ, उपाध्यक्षमा लाल बहादुर थापा, सचिवमा नबिन सिग्देल, उपसचिवमा  हिदम लामा र सीता विष्ट  चयन हुनुभएको छ ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १० : ३२ बजे