राष्ट्रपति भवनमा घटस्थापना

राष्ट्रिय सभाको बैठक ३ माघमा 

काठमाडौं।   राष्ट्रिय सभाको बैठक आउँदो ३ माघमा बस्ने भएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर ३ माघ सोमबार दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्ने जानकारी दिएको हो । 

२७ पुसमा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो । 
 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ४ : ४७ बजे