राष्ट्रपति भवनमा घटस्थापना

एमाले रुपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी

काठमाडौं ।  एमाले रूपन्देही अध्यक्षमा तेजेन्द्र केसी निर्वाचित भएका छन् ।

९औं  जिल्ला अधिवेशनबाट अध्यक्षमा केसी, उपाध्यक्षमा जागेश्वरदेवी चौधरी, सचिवमा यज्ञ गैरे, उपसचिवद्वयमा चित्रबहादुर कार्की, हितराज पन्थी चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ४ : २० बजे