‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राप्रपाको महाधिवेशन स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन स्थगित भएको छ ।

राप्रपाका तीन अध्यक्षसहित शनिबार बसेको बैठकले कोभिड–१९ महामारीका कारण २०७८ जेठ २२ देखि २५ सम्म काठमाडौंमा गर्न लागिएको पार्टीको केन्द्रीय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको केन्द्रीय सचिवालयका सचिव भास्कर भद्राले जानकारी दिनुभयो । महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गर्दै ५ दिन भित्र पार्टीको निर्देशन समिति गठन गर्ने निर्णय पनि राप्रपाले गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  २ : ३४ बजे