राष्ट्रपति भवनमा घटस्थापना

यी हुन् हालसम्म जिल्ला अधिवेशनहरूबाट सर्वसम्मत निर्वाचित जिल्ला अध्यक्षहरु

काठमाडौँ – नेकपा एमालेकाे जिल्ला अधिवेशनकाे परिणाम आउनेक्रम जारी छ। धेरै जसाे जिल्लामा सर्वसम्मत नेतृत्व चयनकाे प्रयास भईरहेकाे छ । कतिपय जिल्लामा भने निर्वाचन गर्ने तयारी पनि छ ।

हालसम्म सर्वसम्वत जिल्ला अध्यक्ष हुनेहरु निम्नानुशार हुनुहुन्छ:

झापा- दीपक कार्की

पाल्पा- धनेन्द्रराज घिमिरे

दाङ- हुकुमबहादुर बस्नेत

डोल्पा- शेरबहादुर बुढा

सल्यान- गोविन्द पुन

बर्दिया- लालबहादुर श्रेष्ठ

बॉके- किस्मतकुमार कक्षपति

धादिङ- भूमि त्रिपाठी

अर्घाखाची- पीताम्बर भुसाल

मोरङ- ऋषिकेश पोखरेल

काभ्रे- अशोक ब्याञ्जु

मजदुर विशेष- जितेन्द्र श्रेष्ठ

भक्तपुर- बचन देउजा

गुल्मी- बालसिंह काउछा

अर्घाखाँची – पिताम्बर भुसाल

खोटाङ – रामप्रसाद दंगाल

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ८ : १७ बजे