काठमाडौँ – नेकपा एमालेको छैटौँ काठमाडौँ जिल्ला अधिवेशन आजबाट सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । काठमाडौँको मुलपानी स्टेडियममा आयोजना भएको उक्त कार्यक्रम पौष २३ र २४ गते सम्म चल्ने छ ।
प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार ५ : ०८ बजे
प्रतिक्रिया