राष्ट्रपति भवनमा घटस्थापना

एमाले तेह्रथुमको ११औँ जिल्ला अधिवेशन सुरू

​​​​​​​तेह्रथुम । नेकपा एमाले तेह्रथुमको ११औँ अधिवेशनमा सुरु भएको छ । जिल्ला सदरमुकाम म्याङलुङ शुक्रबार दिउँसो सुरु भएको अधिवेशनबाट ८५ जना भुगोलतर्फ र पाँत जना पदाधिकारीहरु निर्वाचित हुनेछन । अधिवेशनका लागी ६ वटै पालिकाहरूबाट ५५० जना प्रतिनिधी छनौट भएका छन् ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा लछुमन तिवारी र तेजमान कन्दङवाले उम्मेदवारी घोषणा गरेका छन् । 

 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ३ : ३९ बजे