एमाले काभ्रेको जिल्ला अधिवेशन उद्घाटन समारोह (फोटोफिचर)

​​​​​​​काभ्रे । एमाले काभ्रेको जिल्ला अधिवेशनको उद्घाटन  कार्यक्रम जारी छ । धुलिखेल स्थित फुटबल चौरमा एमालेको उद्घाटनसत्र चलिरहेको हो । अधिवेशनको उद्घाटन सत्रका केही तस्बिरहरु यहाँ प्रस्तुत गरिन्छ ः ​​​​​​​एमाले काभ्रेको जिल्ला अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले संवोधन गर्नुहुने कार्यक्रम छ । 

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ३ : ०५ बजे