रामगोपालपुरमा चुनावी चहलपहल

लामिछानेलाई रूपन्देहीको सरकारी वकिल कार्यालयमा ल्याइयो 

रूपन्देही ।  सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट रूपन्देही जिल्लाको सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ ।  

आजै पोखराबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट सिधै सरकारी वकिल कार्यालय रूपन्देहीमा बयानका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १ : १२ बजे