साफ यू–१७ च्याम्पियनसिप आजदेखि

तस्विरमा खुलेका हरिवंश र करिश्मा

काठमाडौँ -वरिष्ठ कलाकार हरिवंश आचार्य र सदाबाहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर नेपाली चलचित्र क्षेत्रका सफल नाम हुन्।

हिट चलचित्रमा संगै काम गरेका यी दुई बर्षौपछि साथ देखिएका छन्। एक म्युजिक भिडियोको प्रमोशनल फोटोसुटको दौरानमा साथ देखिएका यी दुई निकै खुलेका थिए।

​​​​​​​

 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ५ : ४५ बजे