छठको दोस्रो दिन आज ‘खरना’

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुख, सबै रिपोर्ट सामान्य

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखी बालुवाटारमा आराम गरिरहनुभएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार  ३ : ३७ बजे