छठको दोस्रो दिन आज ‘खरना’

कस्तो छ आजको मौसम ?

प्रधानमन्त्री ओली अस्वस्थ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।

उहाँलाई गएरातिदेखि ज्वरो आएको सचिवालयले जानकारी दिएको हो । बिरामी परेसँगै प्रधानमन्त्रीले अत्यावश्यक बाहेक अन्य भेटघाट बन्द गर्नुभएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ३ : ३६ बजे