राष्ट्रपति भवनमा घटस्थापना

राष्ट्रिय जनसाँस्कृतिक महासंघको अधिवेशन फागुनमा

काठमाडौं – एमाले निकटको राष्ट्रिय जनसाँस्कृतिक महासंघले अधिवेशन गर्ने भएको छ । 

महासंघको नवौं अधिवेशन आगामी फागुन २९ र ३० गते रूपन्देहीको बुटवलमा गर्ने निर्णय गरेको छ ।

त्यसअघि माघ मसान्तसम्म जिल्ला, फागुन १५ सम्म प्रदेश र फागुन २८ गते घटक संगठनका अधिवेशनहरू सम्पन्न गरिसक्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : २१ बजे