‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कलाकार शिवहरी पौड्याल कोरोना संक्रमित

काठमाडौं। कलाकार तथा निर्देशक शिवहरि पौड्याललाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमणपछि अस्पताल भर्ना गरिएको छ। श्वासप्रश्वासमा समस्या भएपछि उनी नैकापस्थित एपीएफ अस्पताल भर्ना भएका छन्। आइसीयूमा राखेर अक्सिजनको सहयोगमा उपचार भइरहेको अस्पतालले जनाएको छ। 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  २ : ३४ बजे