माओवादी सदस्यले सप्ताह र पुराण लगाए कारबाहीको विषय हुने !

काठमाडौं । नेकपा माओवादी केन्द्रका सदस्यहरुले सप्ताह पुराण लगाउन नपाउने भएका छन् । काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अनुशासन आयोगका अध्यक्ष टंक राईले कम्युनिस्ट पार्टीको सदस्यले सप्ताह पुराण लगाउनु पनि कारबाहीको विषय हुने बताएका हुन् ।  

उनले माओवादी कार्यकर्ताले कोही कसैको मृत्यु हुँदा सामाजिक सञ्जालमा रिप ९रेस्ट इन द पीस० लेख्न पनिनपाउने बताउनुभएको हो । 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ३ : ५१ बजे