धरहराबाट उपत्यका नियाल्ने रहर

एमाले सचिवालय बैठक

पार्टीको निर्णय विपरीत बोल्ने रावल, पाण्डे र तिमल्सिनालाई स्पष्टिकरण

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ ।

पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिनभयो ।
रावल लामो समयदेखि पार्टीको परिभाषित जिम्मेवारीमा हुनुहुन्न भने पा(ड स्थायी समिति सदस्य र तिम्सिना केन्दीय सदस्य हुनुहुन्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : १६ बजे