सुनको मूल्यमा नयाँ कीर्तिमान

लुम्बिनी प्रदेशले ४ सय ३६ कर्मचारी करारमा माग्यो, कुन जिल्लामा कति ?

काठमाडौँ । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठुलो सङ्ख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।

मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४ सय ३६ कर्मचारी करार सेवामा भर्ना गर्न लागेको हो । 

मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधिक सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो ।

त्यसका लागि आज दरखास्त आह्वान गरिएको छ । १५ दिनभित्र आवेदन दिन भनिएको छ । 

 

 

 

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : २३ बजे